रेलिङ एवम् मझुवामा हिल तृणमूल प्रतिनिधि टोलीद्वारा जनसम्पर्क अभियान

बिजनबारी: स्थानीय मानिसहरूको समस्याहरूबारे जानकारी लिनको साथै यसको निवारण गर्ने उद्देश्य लिएर दार्जिलिङ जिल्ला हिल तृणमूलले जनसम्पर्क अभियान शुरू गरेको छ। यसै क्रममा आज हिल तृणमूलको एउटा प्रतिनिधि टोलीले दार्जिलिङ पुलबजार खण्ड अन्तर्गत पर्ने रेलिङ एवम् मझुवा ग्रामको विभिन्न स्थानमा पुगे स्थानीय मानिसहरूसित भलाकुसारी गर्नको साथै तिनीहरूको बुनियादी समस्याहरूको समाधान गर्ने प्रयास गरिरहेका छन्। जिल्ला महासचिव निर्मल सिंहको नेतृत्वमा गएको उक्त टोलीमा युवा महासचिव रमेश कडरिया, खण्ड सभापति पर्वरिस सुब्बा, राम थापा प्रमुख रूपमा उपस्थित थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes