रेलिङ बिहिबारेमा खेल मैदान बनाउन जमिन दान गरे स्थानीय अनित सुब्बाले

बिजनबारी: गाउँ समाजका युवाहरूलाई उचित मार्ग दर्शन गर्ने उद्देश्य लिएर रेलिङ बिहिबारेमा अनित सुब्बाले नीजि जमीन खेल मैदान बनाउन प्रदान गरेका छन्। स्वर्गीय शिक्षक मनप्रसाद सुब्बाले गर्दै आइरहेको समाजिक कामबाट प्रभावित भएर गाउँका युवाहरूको लागि खेल मैदान बनाउन उक्त जमीन दान दिएको अनित सुब्बाले बताए। जमीनदाता अनित सुब्बाको उच्च सोँचलाई सराहना गर्दै गोजमुमो उपाध्यक्ष सतिश पोखरेलले जेसीबी मसिन दिएर सहयोग पुर्‍याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *