रेलिङ फुटबल च्याम्पियन कप प्रतियोगिता हुने

बिजनबारी: स्थानीय युवाहरूलाई मार्गदर्शन गर्न तथा नवोदित खेलाडीहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यले बिजनबारी रेलिङ खेल मैदानमा आगामी 31 दिसम्बरदेखि “रेलिङ च्याम्पियन कप” खुल्ला नगद राशि फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। आज एक सभा बसेर उक्त प्रतियोगिताबारे आयोजक पक्षले जानकारी गराएको छ। उक्त फुटबल प्रतियोगितामा दार्जिलिङ तथा कालेबुङ जिल्लाका नामी-दामी पुटबल टोलीहरूले अंश ग्रहण गर्ने भएको छ। फुटबल प्रतियोगिताको विजयी दललाई नगद दुई लाख तथा उपविजेता दललाई एक लाख रूपियाँ सहित पुरस्कार प्रदान गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes