रेलिङ ग्राममा ‘द्वारे सरकार’ शिविर

बिजनबारी: राज्य सरकारद्वारा प्रदान परियोजनाहरूलाई जनमानससम्म पुर्‍याउने उद्देश्य लिएर सञ्चालित द्वारे सरकार अर्थात् दैलोमा सरकार शिविर यहाँको विभिन्न ग्रामहरूमा निरन्तर रूपमा चलिरहेको छ। यसै क्रममा आज रेलिङ ग्राम पञ्चायतमा दोस्रो चरणको शिविरको आयोजना गरियो। उक्त शिविरमा स्थानीय ग्रामवासीले सरकारद्वारा सञ्चालित विभिन्न परियोजनाहरूको लाभ उठाइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *