रेलिङ कैजले समष्टिको क्वारेन्टाइन सेन्टरहरूमा खाद्य वितरण

बिजनबारी : गोजमुमो उपाध्यक्ष सतिश पोख्रेल तथा सर्भिलेन्स कमिटी समष्टि संयोजक मिलन छेत्री लगायत टोलीले आज रेलिङ कैजले समष्टि अधिनस्थ अप्पर तथा लोवर सिरिसे, अप्पर तथा लोवर लिङतेन, गाउँमा होम कोरोन्टाइन बसेका मानिसहरूसित भलाकुसारी गर्नको साथै आवश्यक खाद्य सामग्रीहरू वितरण गरे। उक्त प्रतिनिधि टोलीमा समष्टि युवा मोर्चा सभापति देबेन्द्र तामाङ स्थानीय बुथ सचिव विजय मोथे लगायत अन्यको विशेष उपस्थिति थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *