रिपोर्टस क्लब अफ् मिरिकको वार्षिक साधरण सभा, कमिटी पुनर्गठन

मिरिक: मिरिक, तराई अनि राङभाङ भेल्लीको पत्रकारहरूको संस्था रिपोर्टस क्लब अफ् मिरिकको वार्षिक साधरण सभा तराईको जबडा मोडमा सङ्गठनका प्रमुख संरक्षक एसबी गजमेरको अध्यक्षता सम्पन्न भयो। सङ्गठनका सहसचिव अजित विश्वले सञ्चालन गरेको सभाको आरम्भमा क्लबका उपाध्यक्ष हालै दिवङ्गत भएका भूषण राईको स्मरणमा एक मिनट मौन धारण गर्दै तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो। सभामा सचिव प्रवेश हाङखिमले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष मदन बल तामाङले आय-ब्यायको विवरण सुनाए। क्लबका अध्यक्ष मुस्कान राई, उपाध्यक्ष विनोद प्रसाईं, सल्लाहकार मनोज शर्मा, सह सचिव संगीत प्रधान, सह कोषाध्यक्ष उमेश छेत्री, तराई शाखा सचिव आकाश गहतराज, तराई सह सचिव रञ्जन राई आदिले सभालाई सम्बोधन गर्दै क्लबको वर्तमान अनि भावी कार्यक्रमबारे चर्चा गरे। यस अवसरमा सभाले क्लबको पुरानो कमिटी विघटन गरेर नयाँ कमिटी गठन गऱ्यो,जसमा अध्यक्ष मुस्कान राई, उपाध्यक्षहरू विनोद प्रसाई, रञ्जन राई, सह सचिवहरू संगीत प्रधान,विवेक सार्की, अन्जुप लामा, कोषाध्यक्ष मदन बल तामाङ, सह कोषाध्यक्ष उमेश छेत्री, कार्यालय सचिवहरू अजित विश्व, अरूण खवास, प्रमुख संरक्षक एसबी गजमेर, संरक्षकहरू विजय वान्तवा कैलासी, नगेन्द्र राई, प्रमुख सल्लाहकारहरू मनोज शर्मा, सागर खाती, निर्मल सिङ्गर, कानुनी सल्लाहकार अधिवक्ता दिप्ती भण्डारीलाई चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes