रिसर्च स्कलर छात्राको मृत्यु प्रकरण: एबीभीपीद्वारा एनबीयु-मा 24 घण्टा छात्र हडतालको आह्वान

सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयका रिसर्च स्कलर छात्राको आत्महत्या मामिलामा प्रोफेसर सिद्धार्थ शंकर लाहालाई कामबाट निष्कासन साथै सजाय दिनु पर्ने मागमा एबीभीपी-ले उत्तरबंग विश्वविद्यालयमा आज सोमबार 24 घण्टा छात्र हडतालको आह्वान गरेको छ। एबीभीपीका सदस्यहरूले आज बिहान विश्वविद्यालयको  2 नम्बर गेट बन्द गर्नको साथै वच एण्ड वार्डमा ताला लगाइ दिएर विभिन्न विभागहरू बन्द गरिदिएको छ।

स्मरण रहोस, गत 16 मईमा विश्व विद्यालय नजिक शिव मन्दिरस्थित भाडाको घरबाट उत्तरबंग विश्वविद्यालयका एकजना रिसर्च स्कलर छात्राको झुन्डिएको अवस्थामा शव उद्धार गरिएको थियो। उक्त घटनामा मृतकको भाईले मतगढा थानामा प्रोफेसर सिद्धार्थ शंकर लाहा विरूद्ध हत्याको अभियोग दर्ता गरेका थिए। यसैबीच, प्रोफेसर सिद्धार्थ शंकर लाहालाई उत्तरबंग विश्वविद्यालयको विभिन्न पदबाट हटाइ दिएको बताइएको छ। उक्त घटनाको पहिलो दिनदेखि नै आरोपी विरूद्ध कार्वाही गरिनु पर्ने मागमा एबीभीपी-ले आन्दोलन शुरू गरेको छ। दुई दिन अघि अनिश्चितकालीन हडताल शुरू गरेपछि एबीभीपीले आज 24 घण्टा हडतालको आह्वान गरेको छ। उत्तरबंग विश्वविद्यालयमा आज बिहानदेखि नै हडताललाई लिएर विभिन्न मिश्रित प्रतिक्रिया प्राप्त भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes