रिसर्च स्कलर छात्राको मृत्यु घटनालाई लिएर एबीयु-मा एबीभीपी-को अनिश्चितकालीन धरना कार्यक्रम

सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयका रिसर्च स्कलर छात्राको आत्महत्याको घटनालाई लिएर उत्तरबंग विश्वविद्यालयमा गत एक हप्तादेखि हो-हंगमा चलिरहेको छ। उत्तरबंग विश्वविद्यालयका आरोपी प्रोफेसरलाई सजाय दिनु पर्ने माग गर्दै एबीभीपी-ले आज शुक्रवारदेखि विश्वविद्यालयको प्रशासनिक भवन अघि अनिश्चितकालीन धरना कार्यक्रम शुरू गरेको छ। यस अवधि एबीभीपी केन्द्रीय कमिटीका सदस्य शुभब्रत अधिकारीले मृतकको परिवारका सदस्यहरूसित विश्वविद्यालय अघि धरनामा बसे। तिनले प्रोफेसर सिद्धार्थ शंकर लाहालाई हटाइनु पर्ने, विभागीय जाँच गरेर पक्राउ गरिनु पर्ने माग गरेका छन्। तिनले भने, पुलिसले आरोपीलाई अझसम्म पनि पक्राउ गरेको छैन। घटनालाई लिएर राज्यपाललाई समेत पत्र पठाइसकेका छौ। अब आउँदो दिनमा राष्ट्रीय महिला आयोगलाई पनि उक्त घटनालाई लिएर अवगत गराउनेछौ। यसैगरी, धरनामा बसेका मृतक युवतीको आमाले आरोपी प्रोफेसरलाई कठोर सजाय दिनु पर्ने माग गरेका छन्।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes