रिसोर्ट बनिने हो-हल्लाबीच जंगपाना चियाबारीको स्थलगत भ्रमण गरे विधायक बीपी बजगाइँले

खरसाङ : खरसाङ महकुमा अन्तर्गत महानदीदेखि केही पर रहेको जंगपाना चियाबारीमा रिसोर्ट बनिने कुरा भएकोले स्थानीयहरूले विरोध गरेपछि आज जंगपानाको स्थलगत भ्रमणमा खरसाङका विधायक बीपी बजगाइँ आइपुगे। तिनीसित अखिल भारतीय गोर्खा लिग नेता तथा अधिवक्ता प्रताप खाती, क्रामाकपा-का अरूण घतानी पनि आज जंगपाना चियाबारीको स्थलगत भ्रमणमा आएका थिए। खरसाङका विधायक बीपी बजगाइँसितै आएका टोलीले माथिल्लो जंगपाना चियाबारीको स्थानीयहरूसित भेटघाट गरेर घटनाबारे जानकारी लिएका छन्। यसावधि विधायक बीपी बजगाइँले स्थानीयहरूलाई आफु यहाँ जनसाधारणको समस्या बुझ्न र सहयोग गर्न आएको बताए। तिनले सरकारद्वारा जारी गरिएको नियम र नोटिस विषयमा अवगत गराउँदै चियाबारीलाई नष्ट गर्दै श्रमिकहरूको घर भत्काएर रिसोर्ट बनाउन नपाउने र जनता आफ्नो मागमा अडिग रहनु पर्ने अनि यसको लागि आफु सधैं साथ रहने आश्वासन दिएका छन्। क्षेत्रका विधायक यसरी गाउँमै आएर हामीलाई सहयोग गरेको भन्दै स्थानीय निलु राईले धन्यवाद दिएका छन् ।

तिनले आज विधायक, प्रताप खाती र अरुण घतानीहरू आएर हामीलाई सपोर्ट गरेकोमा खुशी लाग्यो अनि हामीसित पनि कोही रैछ भन्ने बुझियो भन्दै अब यस कुरालाई राजनीतिकरण नगरी हाम्रो समस्या समाधान भएको होस् भनी बताइन्। विधायक बीपी बजगाइँ, प्रताप खाती र अरुण घतानीको टोलीले जंगपाना चियाबारीको प्रबन्धक रबिन्द्रर सिंह चौधरी र मेफेयर्स कम्पनीको उप सभापति बिनोद बरालसित पनि कारखानामा भेटघाट गरी यस विषयमा जानकारी लिएका छन्। उक्त भेटघाटमा मालिक पक्ष र प्रबन्धक पक्षबाट जंगपाना चियाबारीमा रिसोर्ट बनिने कुरा झुटो रहेको र हामी जंगपानामा कुनै रिसोर्ट बनाउने योजना नरहेको बताएका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै मेफेयर्स कम्पनीको उप सभापति बिनोद बरालले हामीले जंगपानामा कुनै रिसोर्ट बनाउने योजना नराखेको र कुनै घोषणा पनि हामीले नराखेको बताएका छन्। तिनले जंगपानामा मेफेयर्सको रिसोर्ट बनिने खबर झुटो रहेको कारण यसको घोषणा हामीले नगरेको बताएका छन्। जंगपाना चियाबारीको स्थलगत भ्रमणपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङको विधायक बीपी बजगाई, प्रताप खाती र अरुण घतानीले पनि सम्बोधन गर्दै जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes