रेभुलेशन क्लब लाब्दाद्वारा सेनिटाइज

मङ्पु: कोभिडको दोस्रो वेभलाई मध्य नजर राख्दै आज लाब्दा रेभुलेशन क्लब लाब्दा विभागले यहाँको लाब्दा गुम्बा, राशन दोकान, नालीडाँडा, गन्तीघर अनि गाउँका सबैजसो वाहनहरू राखिने ठाउँहरू साथै अधिक भीडभाड रहने क्षेत्रमा सेनिटाइज गरियो। संस्थाले यसभन्दा अघि पनि धेरै समाजिक कार्यहरू गर्दै आइरहेको संस्थाका सदस्य सुभम तामाङले जानकारी  दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *