आरजी कर मामिला: सिलगढी सीबीआई कार्यालयमा रैलीको साथमा विरोध प्रदर्शन

सिलगढी, 20 दिसम्बर (निसं): कोलकाताको आरजी कर मेडिकल कलेजमा भएको बलात्कार अनि हत्या काण्ड भएको केही महिना बितिसक्दा पनि अभया र तिनका परिवारले अझसम्म न्याय प्राप्त गर्न सकेको छैन। द नाइट इज आवर्स र सिटिजन्स फर जस्टिस जस्ता गैर सरकारी संगठनहरूले आज सिलगढीस्थित सीबीआई कार्यालयमा अभियान चलाए। कोलकातामा 8 अगस्टमा भएको जुनियर महिला डाक्टरसितको बलात्कार-हत्या घटनामा देशभरि विरोध भइरहेको छ र विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन्। न्यायको माग गर्दै जुनियर डाक्टरहरूले भोक हडतालमा भाग लिएका थिए। घटना भएको लामो समय बितिसके तापनि सीबीआई-ले अहिलेसम्म चार्जसिट पेश गरेको छैन, जसले गर्दा कारण सन्दीप घोष र अभिजीत मण्डलले जमानत पाइसकेका छन्। आज संगठनका सदस्यहरूले न्याय दिनमा असफलताको आरोप लगाउँदै सिलगढीस्थित सीबीआई कार्यालयमा विरोध प्रदर्शन गरे। उनीहरूले बाघाजतिन पार्कबाट रैलीको साथमा सीबीआई कार्यालयसम्म पुगेर विरोध प्रदर्शन गरे।
यस बारेमा उत्तरबंग मेडिकल कलेजको सर्भिस सेन्टर युनिटका अध्यक्ष डा. शाहरियार आलमले भने, आज हामीले सीबीआई कार्यालयमा अभियान गरेको छौं। लामो समय बितिसक्दा पनि सीबीआईले अहिलेसम्म चार्जसिट पेश गरेको छैन, जसको कारण सन्दीप घोष र अभिजीत मण्डलले जमानत पाइसकेका छन्। आजको कार्यक्रम यसैको विरोधमा हो। तिनले सर्वसाधारणलाई आन्दोलनमा पुनः सहभागी हुने आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes