आरजी कर घटना बीच फाँसीदेवा अस्पतालमा नर्समाथि फलामको रडले हमला, आरोपी हिरासतमा

फाँसीदेवा, 14 अगस्त (निसं): आरजी कर अस्पतालमा महिला ट्रेनी डाक्टरलाई रेप अनि त्यसपछि हत्या गरेको मामिलालाई लिएर देशभरिमैं आक्रोश फैलिरहेको छ। विभिन्न अस्पतालमा डाक्टर अनि नर्सहरूको सुरक्षा सुनिश्चित गरिनु पर्ने, बलात्कारको आरोपीहरूलाई पक्राउ गरेर कठोर सजाय दिनका लागि आन्दोलन चलिरहेको समयमा नै यता, ड्यूटीमा रहेका एकजना नर्सलाई फलामको रडले हिर्काएको घटना प्रकाशमा आएको छ। बुधवार उक्त घटना पछि सिलगढी महकुमाको फाँसीदेवा ग्रामीण अस्पतालमा तनाउको माहौल देखा पऱ्यो।  प्राप्त जानकारी अनुसार, भोजनारायण चिया बगान निवासी परेश कछुआले आफ्नो गर्भवती पत्नीलाई फाँसीदेवा ग्रामीण अस्पतालमा भर्ना गराए। कथित रूपमा पत्नीको शारीरिक अवस्थाबारे डाक्टरसित कुरा गरेपछि अचानक आरोपीले फलामको रडले नर्समाथि प्रहार गरे।  तथापि, अस्पतालमा नियुक्त सुरक्षाकर्मी घटनास्थलमा रहेकोले गर्दा नर्सलाई कुनै प्रकारको गम्भीर चोट लागेन। यसपछि घटनाको जानकारी पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर आरोपीलाई हिरासतमा लिएको छ। फाँसीदेवाको बीएमओएच सहनूर इस्लामले बताए अनुसार आरोपी मातेको अवस्थामा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetjojobetteosbetholiganbetbahiscasinoesbetromabetesbet girişesbetcasinoroyalcasinoroyal girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibombetsalvadorpusulabetJojobetcasibombetsalvador girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes