आरजी कर मामिला: दोषीहरूलाई चाँडो सजाय दिने मांगमा तृणमूल छात्र परिषदको राजगञ्ज कलेज अघि धरना प्रदर्शन

राजगञ्ज, 30 अगस्त (निसं): आरजी कर मामिलामा दोषीहरूलाई चाँडो भन्दा चाँडो सजाय दिने मांग गर्दै आज तृणमूल छात्र परिषदका सदस्य अनि विद्यार्थीहरूले राजगञ्ज कलेजको गेट नजिक धरना प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार, मुख्यमन्त्रीले आजी कर मामिलामा दोषीहरूलाई सजाय दिनु पर्ने मांगलाई लिएर लगातार आन्दोलन गर्ने आदेश दिएको छ। आज राज्यको सबै कलेजहरूको गेट अघि धरना दिने आदेश थियो। यसैले गर्दा आज विभिन्न कलेजहरूको साथै राजगञ्ज कलेजको गेट नजिक पनि राजगञ्ज कलेजको तृणमूल छात्र परिषदका सदस्यहरू अनि अन्य विद्यार्थीहरूले विरोध प्रदर्शन गरे। तिनीहरूले घटनाका दोषीहरूलाई चाँडो भन्दा चाँडो सजाय दिने मांग गरे। राजगञ्ज कलेज टीएमसीपी-का सदस्य यासीन अलीले भने, दोषीहरूलाई सजाय दिनु पर्ने मांगलाई लिएर तृणमूल छात्र संगठनले शुरूदेखि नै आन्दोलन गरिरहेको छ। अब जाँचको जिम्मेवारी सीबीआई-को हातमा छ, तर तिनीहरूले अझसम्म अन्य कसैलाई पनि पक्राउ गरेको छैन। जबसम्म वास्तविक दोषीले सजाय पाउँदैन तबसम्म आन्दोलन जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinokingroyalgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes