आरजी कर अस्पताल काण्डः उत्तरबंग मेडिकल कलेज एवं अस्पतालका डाक्टरहरूले निकाले रैली  

 

सिलगढी,13 अगस्त (निसं): आरजी कर अस्तपालमा महिला डाक्टरसित दुर्ष्कम साथै त्यसपछि हत्या गरेको मामिलालाई लिएर हाल सम्पूर्ण देशभरिमैं हो-हल्ला मच्चिरहेको छ। राज्यको विभिन्न ठाउँमा डाक्टरहरू हडतालमा छन्। यसैक्रममा, सिलगढीमा पनि उक्त घटनाको विरोधमा डाक्टरहरू हडतालमा छन्। उत्तरबंग मेडिकल कलेज एवं अस्पतालका डाक्टरहरूले मंगलवार एउटा विरोध रैली निकाले। उक्त विरोध रैली मेडिकल कलेज संलग्न इलाकामा निकालिइयो। रैलीमा उत्तरबंग मेडिकल कलेज एवं अस्पतालका डाक्टरहरू उपस्थित थिए। डाक्टरहरूले आरजी कर अस्पतालको घटनाको निष्पक्ष जाँच गरिनु पर्ने, अन्य दोषीहरूलाई पक्राउ गरिनु पर्ने लगायत आरोपीहरूलाई कठोर सजाय दिनु पर्ने मांग गरेका छन्। यस वाहेक, राज्यको सबै अस्पताल अनि मेडिकल कलेजमा डाक्टरहरूको सुरक्षा सुनिश्चित गरिनु पर्ने मांग गरेको छ। स्मरण रहोस, घटनाको विरोधमा जूनियर डाक्टरहरू हडतालमा छन्। उत्तरबंग मेडिकल कलेज एवं अस्पतालको आपातकालीन विभाग सामु सोमवार डाक्टरहरू धरनामा बसेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinobetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes