आरजी कर अस्पतालमा महिला डाक्टरसित दुर्ष्कम र हत्या: नर्थ बेंगल मेडिकल कलेज एवं अस्पतालका डाक्टरहरू हडतालमा

सिलगढी (निसं): आरजी कर मेडिकल कलेज एवं अस्पतालमा महिला डाक्टरसित दुर्ष्कम अनि हत्या घटनाको विरोधमा राज्यका अन्य ठाउँहरूमा झै आज सिलगढीमा पनि डक्टरहरू हडतालमा छन्। उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा आज बिहानदेखि नै डाक्टरहरू हडतालमा बसेका छन्। उत्तर बंग मेडिकलको जरूरी विभाग सामु जुनियर डाक्टरहरू धरनामा बसे। आरजी कर मेडिकल कलेज एवं अस्पतालको घटना प्रकाशमा आएपछि चिकित्सकहरूले लगातार विरोध प्रदर्शन गरिरहेका छन्। आज उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा हडतालको कारण आउटडोर सेवाहरू सबै बन्द रहेको थियो। तथापि, बिमारीहरूका लागि आपातकालीन विभागका सेवाहरू सामान्य छ। आन्दोलनरत् डाक्टरहरूले घटनाको न्यायिक जाँच गरिनु पर्ने मांग गरेका छन्। तिनीहरूले राज्यको प्रत्येक अस्पताल अनि मेडिकल कलेजमा डाक्टरहरूको सुरक्षा सुनिश्चित गरिनु पर्ने मांग पनि गरेका छन्। हडतालको कारण आज उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा आएका बिमारी तथा तिनीहरूका आफन्तले असुविधाको सामना गर्न परिरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinobetcio girişpusulabet girişchild porngrandpashabetmatadorbetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcasinoroyalvdcasinoJojobetcasibomcasinoroyal giriş Built with ❤︎ by appycodes