ऋचा घोषबाट प्रेरित महिला खेलाड़ीहरूद्वारा अभ्यास जारी

सिलगढ़ी: जलपाइगढ़ीमा आयोजित हुने महिला क्रिकेट प्रतियोगिताको लागि हाल एसएमकेपी महिला टोलीका खेलाड़ीहरूले मैदानमा अभ्यास गरिरहेका छन्। खेलाड़ीहरूले प्रत्येक दिन यहाँको कञ्चनजङ्घा स्टेडियममा दिनहुँ तीनघण्टासम्म प्रशिक्षण गरिरहेको महिला प्रशिक्षक तपन भावालले बताएकी छन्। तिनले दिएको जानकारी महिला इन्टर डिस्ट्रिक्ट क्रिकेट टूर्नामेन्ट जलपाइगढ़ीमा सम्पन्न हुने भएको छ, जसमा मोठ चारवटा जिल्लाले अंश ग्रहण गर्नेछ। उक्त प्रतियोगिताको लागि सिलगढ़ी टोलीका खेलाड़ीहरूको आज चयन गरियो। सिलगढ़ीका महिला खेलाड़ी ऋचा घोषले हालै राष्ट्रीय महिला टोलीमा मौका पाएपछि तिनको सफलताले प्रेरित भएर महिला खेलाड़ीहरू खुबै उत्साहपूर्वक मैदानमा दिनहुँ अभ्यास गरिरहेको प्रशिक्षक तपन भावालले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbet