ऋचाको सफलतामा सिलगढीवासीलाई गर्व, परिवारका सदस्यहरूलाई बधाई दिनेहरूको घुइँचो

सिलगढी : भारतीय महिला क्रिकेट टीमले एशियन गेम्समा स्वर्ण पदक जितेको छ। उक्त सफलतमा सिलगढीको शान ऋचा घोषको पनि योगदान रहेको छ।  आज बिहानैदेखि खेल प्रेमी तथा विभिन्न राजनीतिक दलका नेताहरू ऋचाको घरमा पुगेर तिनका परिवारका सदस्यहरूलाई बधाई दिए। यसै क्रममा तृणमूलको अखिल भारतीय महासचिव अभिषेक बन्द्योपाध्यायले पनि ऋचाको सफलतामा तिनलाई बधाई सन्देश पठाएका छन्। दार्जिलिङ जिल्ला तृणमूलकी सभानेत्री पापिया घोष पनि आज ऋचाको घरमा पुगेर बधाई दिइन्। यस अवधि तिनले ऋचाको आमा-बाबुलाई मिठाई तथा फुलको गुच्छा प्रदान गरेर सम्मानित गरिन्। यस अवसरमा सभानेत्री पापिया घोषले ऋचाले भविष्यमा अझ सफलता हासिल गरोस् भन्दै शुभकामना दिए। ऋचा हाम्रो गौरव हो। भोलि बुधबार तिनी सिलगढी आइरहेकी छन्। ऋचाको बाबु मानवेन्द्र घोष छोरीको उक्त सफलतामा निक्कै खुसी छन्। तिनले भने, सिलगढी सहरले दिएको मायाले ऋचालाई प्रोत्साहन पाउनेछ। ऋचा पहिलोपल्ट आफ्नो जन्मदिनमा सहरमै रहनेछिन्। ऋचाको खेलकुद जगत् सुरु भएको ठाउँमै तिनको जन्मदिन मनाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes