रिम्बिक बजारका 40 परिवार हाम्रो पार्टीमा सामेल

रिम्बिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको गढ मानिने रिम्बिक बजारबाट 40 परिवारले हाम्रो पार्टीलाई समर्थन जनाए। मिङमा भोटियाको सभापतित्वमा सम्पन्न भएको सभामा समष्टि सभापति तेञ्जीङ छोम्बे शेर्पा अनि सचिव बुद्ध लक्समको प्रमुख उपस्थितिमा रिम्बीक बजारबाट लगभग 40 परिवारका सदस्यहरूले समर्थन जनाएका छन्। तिनीहरूले हामी परिवर्तन चहान्छौ, कसैको दबाउ एवम् लोभ लालचमा नआई आफ्नो इच्छाले पार्टीमा समर्थन गरेको बताउँदै सबैजना एक भएर हाम्रो पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। यस समर्थन कार्यक्रम अवधिमा नै पार्टीले यहाँको 23/7 अधिनस्थ बुथ कमिटी पनि गठन गरेको छ।

यस कार्यक्रममा बोल्दै समर्थन गर्नेहरूले सभापति तेञ्जिङ छोम्बे शेर्पा एकजना असल समाजसेवी रहेको साथै तिनले हालसम्म हरेक गाउँका मानिसहरूलाई सहयोग पुऱ्याउँदै आइरहेकोले वहाँको सोंच कै कारण आफुहरूले हाम्रो पार्टी रूचाएको बताए। विगतमा जति पनि राजनैतिक पार्टीहरू आए, ती सबैले विकास गर्छौ चाहिँ भन्यो तर निजी विकास वाहेक केही भएन भन्दै भाषणमा मात्र यो गर्यौ, त्यै गर्यौ भने तर वास्तवमा कुनै ठोस विकास कार्य नगरेको आरोप लगाउँदै सभापति तेञ्जिङ छोम्बे शेर्पा अनि सचिव बुद्ध लक्समको सोंच अनि कार्यशैली मन पराएर कम समयमा रिम्बिक लोधोमा समष्टिबाट धेरैले अन्य पार्टी छोडेर हाम्रो पार्टी-मा समर्थन गरिरहेको तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes