रिम्बिक लोधोमा समष्टिद्वारा 74औँ स्वतन्त्रता दिवस पालन

रिम्बिक : स्वतन्त्रता दिवसको अवसर पारी आज गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड जिल्लाकै सुदूरवर्ती रिम्बिक लोधोमा समष्टि पुगेका छन्। तिनले स्थानीय लिङसेबुङमा गोरामुमो रिम्बिक लोधोमा समष्टिद्वारा आयोजित एउटा कार्यक्रममा भाग लिनको साथै राष्ट्रिय झण्डा उत्तोलन गरेर उपस्थित सबैलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *