रिम्बिक लोधोमा समष्टिमा एकै दिनमा पाँच कोरोना पोजेटिभ

रिम्बिक : दार्जिलिङ जिल्लाको रिम्बिक लोधोमा क्षेत्रमा आज एकै दिनमा पाँचजना कोरोना संक्रमित भएपछि उपचारको लागि तिनीहरूलाई कोभिड अस्पताल त्रिवेणीमा लगिएको बिजनबारी खण्ड स्वस्थ अधिकारीले जानकारी गराएका छन्। स्थानीय लोधोमा भेगबाट एकजना वृद्ध कोरोना पोजेटिभ भेट्टाएपछि तिनको सम्पर्कमा आएकाहरूको स्वाब गरिएको थियो जसमध्ये पाँचजनाको रिपोर्ट  पोजेटिभ आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *