रिम्बिक लोधोमाको दिब्य ज्योति युवा सङ्घद्वारा नाली-झोडाको सफाई

रिम्बिक: आउँदो वर्षा यामलाई ध्यानमा राखेर प्राकृतिक आपदा आफैको गल्तीको कारणले नहोस् भन्ने उद्देश्यको साथमा रिम्बिक लोधोमा समष्टीको दिब्य ज्योति युवा सङ्घ अप्पर लिङसेबुङद्वारा लकडाउनको गाइड लाइनलाई पालन गर्दै आज गाउँको सडक, नाली, झोडा लगायत अन्य स्थानहरुको सर-सफाई गरियो। विशेष गरेर प्लास्टिकजन्य बस्तुहरुको कारण भल-पहिरो जानसक्ने सम्भावना रहेकोले ज्योति युवा सङ्घका युवाहरूले त्यहाँ भएका सबै प्लास्टिकका बस्तुहरु एकत्रित गरेर डढाइ दिएको बताइएको छ। तिनीहरूको भनाई अनुसार यसो गर्नुको प्रमुख उद्देश्य गाउँलाई सफा तथा सुन्दर राख्दै सबैलाई सुरक्षित राख्नु हो। कोरोनाको यस महामारीबाट आफु बाँच्न तथा अरू सबैलाई बचाउन सकेसम्म सहयोग गर्न सबैले प्रयास गर्नुपर्ने तथा सरकारी गाइड लाइनलाई पालन गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes