रिम्बिक लोधोमाको पेह्रो प्रभावित क्षेत्रमा विभागीय अधिकारीहरू तथा गोजमुमो नेताद्वारा स्थलगत भ्रमण

रिम्बिक: याश तुफानको प्रभावले पहाडमा गत दुई दिनदेखि लगातार परेको वर्षाले दार्जिलिङ जिल्लाको रिम्बीक लोधोमा समष्टी अन्तर्गत विभिन्न गाउँहरूमा पैह्रो गएको छ। यसै क्रममा गत रातभरि परेको पानीले रिम्बीक नजिकै जौले गाउँमा पैह्रो गएकोले गर्दा रिम्बीक अनि सिरीखोला बीचको सम्पर्कमा बाधा पुऱ्याएको थियो। उक्त खबर पाउन साथै घटनास्थलको भ्रमण गर्दै रिम्बीक लोधोमा समष्टी गोर्खा जनमुक्ति मोर्चा सभापति नोर्देन शेर्पाले पैह्रो क्षेत्रको निम्ति तिरपाल प्रदान गरे। यसको साथै समष्टी भरिकै क्षतिग्रस्त स्थलको परिभ्रमण गरेर तिनले पार्टीको तर्फबाट तीरपाल प्रदान गरेका छन्। अर्कोतिर, गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको पक्षबाट पनि विभागीय अधिकारी करुणा प्रधानको निर्देशनमा एक्जुकेटिभ इन्जिनियर अंकुराज गुरूङ साथै बिजनबारी इन्जिनियर सेलबाट सुशील प्रधान, खण्ड बिकास अधिकारी दार्जिलिङ पुलबजार खण्डका सञ्जय घिसिङ लगायत अन्य अधिकारीहरुले स्थलगत भ्रमण गरे। यसपछि बन्द भएको  बाटो जेसीभी-को सहयोगमा खोलिएको छ। उक्त बाटोले लगभग 20-25 वटा गाउँहरू रिम्बीकसित जोड्ने गर्दछ भने बाटो खोल्नको निम्ती पाल्जर शेर्पाले बिशेष सहयोग पुऱ्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes