रिम्बिक लोधोमा प्राथमिक स्वास्थ्य केन्द्रलाई चिकित्सा सामग्रीहरू प्रदान

रिम्बिक : सांसद राजु बिष्टको सहयोगमा रिम्बिक लोधोमा क्षेत्रमा कोरोना संक्रमण बढेको कारण लोधोमा प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सनट्रेटर मशिन, सेनिटाइजेशन मशिन, हाइड्रोक्लोराइड सलुसन, अक्सिमिटर, पीपीई किट्स, सर्जिकल मास्क, पञ्जा, हातमा लगाउने सेनिटाइजर साथै अन्य सामग्रीहरु प्रदान गरियो। दार्जिलिङका विधायक निरज जिम्बाले लोधोमा प्राथमिक स्वास्थ्य केन्द्र पुगेर उक्त मेडिकल साग्रीहरू लोधोमा प्राथमिक स्वस्थ्य केन्द्रलाई हस्तान्तरण गरे। यस अवसरमा विधायक जिम्बासित तिनका टोलीमा दार्जिलिङ सांसद कार्यालय सचिव कार्तिक प्रसाईं, गोरामुमो रिम्बिक लोधोमाका महासचिव सुबास सुब्बा, समष्टिका प्रतिनिधिगण, भाजपा नेता बीएल राई, कुमार राई आदि उपस्थित थिए। विधायक जिम्बाले स्वास्थ्य केन्द्रका डाक्टर, नर्स साथै अन्य कर्मचारीहरुसित व्यापक चर्चा-परिचर्चा गर्दै स्वास्थ्य केन्द्रको विभिन्न समस्याहरुको जानकारी लिए। यसपछि विधायक निरज जिम्बाले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, मैले डाक्टर अनि नर्सहरुसँग वार्तालापको क्रममा डाक्टरले जानकारी गराए अनुसार लोधोमा क्षेत्रमा कोरोना संक्रमणले गर्दा 3 जनाको मृत्यु भइसकेको साथै यस क्षेत्रलाई रेड जोन घोषित गरेका छन्। स्वास्थ्य विभागको धेरै हेलचेक्र्याईं भएको र यहाँ कोरोना संक्रमित बिरामीहरुको उपचारको निम्ति सुविधा नभएको कारणले गर्दा यस बिषयलाई मध्यनजर गर्दै जिल्ला अस्पतालका अधिकारीलाई जानकारी गराउने तिनले बताए। तिनले थप जानकारी दिँदै भने, लोधोमा स्वस्थ्य चौकीमा होमियोप्याथीको डाक्टरले हेरचार गरिरहेका छन्। तिनीहरुले आफ्नो क्षमता अनुसार आफ्नो अहम भुमिका निभाएका छन् तर कतिवटा कारणले गर्दा कोरोना संक्रमित बिरामीहरुको उपचारको निम्ति एल्योपेथिक डाक्टरको जरुरत भएको गर्दा मुख्यमन्त्रीलाई पनि यस विषयलाई जानकारी गराउँदै पत्राचार गर्ने छु भनी विधायक निरज जिम्बाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes