रिम्बिकमा प्राथमिक स्वास्थ्य केन्द्रको आवश्यकताः अमरसिंह राई

रिम्बिक: दार्जिलिङ जिल्ला रोगी कल्याण समितिका अध्यक्ष अमरसिंह राईले सुदूरवर्ती रिम्बिक क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गर्न राज्य सरकारसमक्ष अपील गर्ने वचन दिएका छन्। रोटरी क्लब अफ् दार्जिलिङद्वारा रिम्बिकमा आयोजना गरिएको एउटा स्वास्थ्य शिविरमा उपस्थित रहेका राईले रिम्बिकमा एउटा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना हुन आवश्यक रहेको अनुभव गरेका थिए। यसैले तिनले रोगी कल्याण समितिका अध्यक्ष भएको नाताले आगामी बिहिवार सम्पन्न हुने एउटा बैठकमा रिम्बिकमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गर्नेबारे कुरा उठाउने बताएका छन्। गत आइतबार साई समिति रिम्बिकको सहयोगमा रोटरी क्लब अफ् दार्जिलिङद्वारा आयोजित स्वास्थ्य शिविरमा 700 भन्दा अधिक रोगीहरूले स्वास्थ्य जाँचको लाभ उठाएको क्लबको स्वास्थ्य कमिटीका अध्यक्ष डा. दावा भोटियाले जानकारी गराएका छन्। उक्त शिविरमा 12 जना डाक्टरहरूले भाग लिएका थिए भने रोगीहरूलाई निःशुल्क औषधिहरू पनि प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes