ऋणको बोझ सहन गर्न नसकेर सिलगढीको एकजना स्वर्ण व्यवसायीले गरे आत्माहत्या

सिलगढी: कोरोनाले गर्दा गत दुई वर्षदेखि व्यपार नोक्सान चलिरहेकोले गर्दा धेरै ऋणको बोझ बढेको साथै प्रत्येक महिना दोकानको किराय दिनु पर्ने दबाउ दिएको कुरा सुसाइट नोटमा लेखेर सिलगढीको स्वर्ण व्यवसायी तपन पालले आत्माहत्या गरे। प्राप्त जानकारी अनुसार आज बिहान तिनले सिलगढीको एनटीएस मोड नजिकस्थित आफ्नो दोकानको शटर खोलेर केही समयपछि शटर फेरि तल झारे। केही समय पछि घरको परिवारका सदस्यहरूले दोकान बन्द रहेको देखेपछि सन्देह भएर शटर खोलेर दोकानभित्र पस्दा तपन पालको शव झुन्डिएको अवस्थामा भेट्टाए। यसपछि घटनाबारे पुलिसलाई जानकारी दिए।

अर्कोतिर, पुलिसले घटना स्थलमा पुगेर शवलाई उद्धार गरेर पोस्टमर्टमको लागि अस्पताल पठाइदिए। व्यवसायीले सुसाइट नोटमा कोरोनाले गर्दा गत दुई वर्षदेखि व्यापारमा धेरै नोक्सान चलिरहेको साथै ऋणको बोझ बढेको कुरा उल्लेख गरेका छन्। यसको साथै दोकान मालिकले प्रत्येक महिना दोकानको किराय दिनु पर्ने दबाउ दिइरहेको अनि किराय पनि बढाएकोले गर्दा आफु आत्महत्या गर्न बाध्य बनेको कुरा पनि सुसाइट नोटमा लेखेको बताइएको छ।    

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes