ऋण फिर्ता गर्न नसकेपछि युवकले गरे आत्महत्या

सिलगढी : लकडाउनले दोकान बन्द भएपछि माइक्रो फाइनेन्स कम्पनीबाट लिएको ऋण फिर्ता गर्न नसकेपछि एकजना युवकले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। कम्पनीको तर्फबाट लगातार दबाउ दिइरहेकोले गर्दा नै तिनले आत्महत्या गरेको परिवारका सदस्यहरूको भनाइ रहेको छ। मृतक बिकी प्रसाद कानु सालुगढाको नेताजी नगर निवासी हुन्। गत 8 अगस्तको दिन तिनको शव घर नजिक मैदानबाट उद्धार गरेको बताइएको छ। परिवारका सदस्यहरूको भनाइअनुसार चिया दोकान चलाउँदै आइरहेको बिकीले केही महिना अघि माइक्रो फाइनेन्स कम्पनीबाट 38 हजार रुपियाँ लोन लिएका थिए भने तिनले यसको मासिक किस्ती फिर्ता गर्दै आइरहेका थिए। गत जुलाई महीनामा ऋणको सबै किस्ती भुक्तान गरेपछि तिनले फेरि 11 हजार रुपियाँ लोन लिए। उक्त ऋणको दुई सप्ताहको किस्ती भुक्तान नगरेपछि फाइनेन्स कम्पनीका एकजना कर्मचारीले तिनीमाथि बारम्बार दबाउ दिन थालेको परिवारका सदस्यहरूको भनाइ रहेको छ। कम्पनीको उक्त कर्मचारीको दबाउमा नै बिकीले घाँटीमा पासो लगाएर आत्महत्या गरेको आरोप लगाउँदै मृतकका आफन्त राकेश प्रसादले भक्तिनगर थानामा एउटा अभियोग दर्ता गरेका छन्। अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes