ऋषिहाटमा आगलागी हुँदा श्रीमति लाकीत तामाङ (लेप्चा)को घर जलेर क्षतिग्रस्त, जेठा छोरा घाइते

दार्जिलिङ: दार्जिलिङको ऋषिहाट खासमहल अडुक गाउँ निवासी श्रीमति लाकीत तामाङ (लेप्चा)को घरमा गत राति आगलागी हुँदा घर पुर्णरुपले क्षतिग्रस्त भएको छ। उक्त आगलागीको घटनामा जेठा छोरा निमा तामाङ गम्भीर रूपमा घाइते भएका छन् भने हाल तिनी दार्जिलिङ इडेन अस्पातलमा उपाचाराधीन अवस्थामा छन्। उक्त घटनामा पिड़ित परिवारका सदस्यहरूको कागज-पत्र लगायत सम्पूर्ण सर-सामान, ओड्ने-ओछ्याउने तथा खाने पकाउने भाड़ाहरू समेत जलेर खरानी भएको छ।

अर्कोतिर, उक्त घटनाको खबर पाएर भारतीय प्रजातानत्रिक मोर्चा ब्लूमफिल्ड ऋषिहाट समष्टि अध्यक्ष यनजित चामलिङले पिड़ित परिवारसँग भेट गरेर आफ्नो ब्याक्तिगत तर्फबाट केही आर्थिक सहयोग राशी प्रदान गरेका छन्। यसको साथै तिनले जीटीए प्रमुख कार्यपालसँग भेट गरेर सम्पूर्ण घटनाको जानकारी गराएर थप सहयोग प्रदान गर्ने आश्वासन पनि दिएका छन्। यस भ्रमण अवधि समष्टीका नेतृत्वहरू क्रमैले कुन्दन सुब्बा,योसन छेत्री, बन्दन सुब्बा, ऋषिहाट शाखा सभापति हुसेन सुब्बा, सचिव ईसद लेप्चा आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes