रियाङ बस्तीका गाउँलेहरूको श्रमदानमा बिजुलीको खाँबो लगाइने कार्य सम्पन्न

सुकेपोखरी : जोरबङ्लो सुकेपोखरी खण्डको पुलुङदुङ ग्राम पञ्चायत अन्तर्गत रियाङ बस्तीका मानिसहरूले संयुक्त रूपमा श्रमदान गरेर विद्युत सर्वराह व्यवस्थित बनाउन फलामको पोल गाड़ने कार्य गरे । यसबारे जानकारी दिँदै स्थानीय युवा दीपेन्द्र राईले विगत सन् 1989 सालमा जड़ान गरिएको पुरानो लाइनबाट नै बिजुली बाल्न वाध्य बनेको बताए । सन् 2015 मा दीनदयाल उपाध्याय ग्रामीण विद्युतीकरण योजना मार्फत् क्षेत्रमा नयाँ लाइन जड़ान गरिनुको साथै छुट्टै एउटा ट्रान्सफर्मरको समेत व्यवस्था गरिएको थियो। आरएचएस लिस्टमा नाम परेका एकाधिक परिवारलाई उक्त लाइनबाट बिजुली कनेक्सन पनि दिएको थियो। तथापि उक्त ट्रान्सफर्मर खराब भएपछि त्यसबारे कुनै पहल हुन सकेको थिएन। त्यही समय लगाइएको फलामको पोलमध्ये चारवटा पोल पैह्रोले सोहोरेको थियो । गाउँलेहरूले उक्त चारवटा पोल पुनः स्थापित गरेका छन्। पुरानो लाइन कतिपय स्थानमा जङ्गलको बीचमा रहेकोले वर्षाकालमा धेरै असुविधा हुने गरेको साथै दुर्घटना हुने समेत सम्भावना रहेको थियो । यस विषयलाई केन्द्र गरेर सम्बन्धित निकायलाई सम्पर्क गरिएको साथै निकायले दीनदयाल उपाध्याय योजनाको लाइनमा नयाँ ट्रान्सफर्मरको व्यवस्था गरिदिने भएको ठहर गर्दै तिनले अब उसो समस्या समाधान हुने विश्वास व्यक्त गरे। ग्रामवासीको पक्षबाट सम्बन्धित निकायप्रति तिनले आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetvakti girişbetvaktiJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes