आरजे समीर छेत्रीको नाम ईण्डिया बुक अफ् रेकर्डमा दर्ता

खरसाङ : आरजे समीर छेत्रीको नाम ईण्डिया बुक अफ् रेकर्डमा दर्ता भएको छ। सन् 2008 देखि नै रेडियोमा आरजे गर्दै आएका आरजे समीर छेत्री वर्तमानमा उत्तर पूर्वी भारतमै साथै पश्चिम बंगालभरिमा नै कुनै पनि कलेजले सञ्चालन गर्ने सामुदायिक एफएम रेडियो स्टेशनको पहिलो संस्थापक आरजे भएकोमा तिनको नाम ईण्डिया बुक अफ् रेकर्डमा दर्ता भएको छ। आरजे समीरले सन् 2016 देखि उत्तर पूर्वी भारतमै साथै पश्चिम बंगाल राज्यमा नै कुनै पनि कलेजले सञ्चालन गर्ने सामुदायिक एफएम रेडियो सलेशियनमा संस्थापक आरजेको रुपमा कार्य गर्दै आईरहेका छन्। तिनको यही रेकर्डको कारणले तिनको नाम ईण्डि़या बुक अफ् रेकर्डमा दर्ता भएको जानकारी प्राप्त भएको छ। आरजे समीर छेत्रीले सन् 2008 मा रेडियो मिष्टी सिक्किमबाट आरजेको कार्य शुरु गरेका थिए भने तिनले नेपालको वीरगञ्जको गडिमाई एफएम र रेडियो मिष्टी 94.3 मेगाहजमा पनि काम गरिसकेका छन्। तिनी हाल रेडियो सलेशियन 90.8 मेगाहज सोनादाको संस्थापक आरजे हुन् भने बिजयपुर एफएम 98.8 मेगाहज धरानमा पनि कार्यक्रम सञ्चालन गरिरहेका छन्। आरजे समीरले रेडियो सलेशियनका सबै आरजेहरूलाई ट्रेनिङ दिएर आरजे बनाएका छन् जसमा आरजे सागर राई, अनीर तामाङ पनि पर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes