रोगीका परिवारले बङ्ग्ला भाषामा सोध्दा नर्सिङ होमका कर्मी औधी रिसाएको घटना भाइरल भएपछि बङ्ग्ला भाषा प्रेमीहरू ओर्लिए सडकमा

सिलगढी : सिलगढीको एउटा नर्सिङ होममा एकजना रोगीको परिवारका सदस्यहरूले बङ्ग्ला भाषामा बोल्दा नर्सिङ होमका कर्मीको औधी रिसाएको घटना प्रकाशमा आएको छ। यो घटना सोसल मीडियामा भाइरल भएपछि सिलगढीमा सबै बङ्ग्ला भाषा प्रेमी संगठनहरूले आवाज उठाएको छ। यस घटनाको विरोधमा बाङ्ग्ला पक्ष, जय बाङ्ग्ला लगायत अन्य संगठनका सदस्यहरू आज सिलगढीको सड़कमा ओर्लिए। संस्थाका सदस्यहरूले उक्त नर्सिङ होमका कर्ताधर्तासित भेट गरेर घटनाको निन्दा गर्दै यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्ने माग गरे। अर्कोतिर, नर्सिङ होमको प्रबन्धनले आफ्नो भुल स्वीकार गरेको बताइएको छ। यस सम्बन्धमा बाङ्ग्ला भाषा प्रेमी संगठनको तर्फबाट संजीव चक्रवर्तीले भने, यस प्रकारको घटना उचित नरहेकोले गर्दा नै यसको विरोधमा आफूहरू सडकमा ओर्लिएको हो। अर्कोतिर, नर्सिङ होम प्रबन्धनले पनि उक्त घटना उचित नरहेको बताउँदै उक्त कर्मचारीविरुद्ध कार्वाही गरिने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet girişmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes