रोगको लक्षण नलुकाएर जाँच गर्ने गौतम देवले परामर्श दिए अशोक भट्टाचार्यलाई

सिलगढी : रोगको लक्षण लुकाएर नराखेर यसको जाँच गर्नु उचित हो, नभए संक्रमण फैलिन सक्नेछ। तृणमूल नेता गौतम देवले कसैको पनि नाम उच्चारण नगरी वाम नेता अशोक भट्टाचार्यविरुद्ध व्यङ्ग्य कसे। केही दिन अघि सिलगढीको 33 नम्बर वार्डका तृणमूल प्रार्थी तथा पूर्व मन्त्री गौतम देव कोरोना संक्रमित भएका थिए। यसपछि तिनी सिलगढीको एउटा गैर-सरकारी अस्पतालमा भर्ना भएर उपचारपछि स्वस्थ भएर घर फर्किआएका थिए। गौतम देवले आज सिलगढीको गेटबजारमा चुनाउ प्रचार गर्दै त्यहाँका व्यवसायीहरूसित कुराकानी गरे। यसको साथै आफ्नो पक्षमा मतदान गर्ने तिनले सबैसित अपील पनि गरे। चुनाउ प्रचार अवधि तिनले सिलगढीको 6 नम्बर वार्डको वाम प्रार्थी अशोक भट्टाचार्यविरुद्ध कटाक्ष कसे। तिनले भने, यदि कसैकोमा कोरोनाको लक्षण देखापरे तत्कालै जाँच गरेको उचित हो, नभए संक्रमण फैलिनेछ। एकजना वृद्ध नेताको घाँटी दुख्दा तथा अस्वस्थ्य हुँदा तिनले आरटीपीसीआर टेस्ट गर्नु उचित हो भनी गौतम देवले अशोक भट्टाचार्यप्रति इङ्गित गर्दै बताए। अर्कोतिर, यस विषयमा अशोक भट्टाचार्यसित फोनमार्फत् सम्पर्क गर्दा तिनले गौतम देवको कुरालाई कुनै महत्व नदिँदै भने, घाँटी दुखेकोले चिकित्सकको परामर्शअनुसार उपचार गरिरहेको छु। गत 3 दिनदेखि घरदेखि बाहिर ननिस्केको बताउँदै तिनले अभियोग लगाउनेहरूले नै चिकित्सकसित कुराकानी गरेर सत्यताको जाँच गर्नसक्ने जनाए।      

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes