रोग लागेपछि आलुको खेती नष्ट, जलपाईगढीका कृषकहरू संकटमा

जलपाईगढी : आलुको खेतीमा रोग लागेर बोटहरू नष्ट हुन थालेपछि कृषकहरूले निक्कै नोक्सान झेल्न परिरहेको छ। जलपाईगढी जिल्लाको टाकिमारी टिस्टा तट इलाकाको धेरै बीघा जमिनमा लगाएको आलुको खेतीमा रोग लागेर आलुको बोटहरू नष्ट हुँदै गइरहेकोले गर्दा कृषकहरू चिन्तित छन्। उक्त इलाकाका एकजना कृषकले बताएअनुसार उक्त क्षेत्रमा प्रायः सबैले नै आलुको खेती गरेका छन्। लगभग हजार बीघाभन्दा अधिक जमिनमा आलु रोपेको छ भने माटोमुनि नै आलुहरू सड्ने गरेको साथै आलुको बोटहरू नष्ट भइरहेको छ। ऋण लिएर आलुको खेती गरेकोले गर्दा अब कसरी उक्त ऋण फिर्ता गर्ने भन्ने विषयलाई लिएर आफूहरू चिन्तित छौँ। यसैले सरकारी सहयोग पाएको खण्डमा केही राहत मिल्ने तिनले बताए। अर्कोतिर, यस विषयमा जलपाईगढी कृषि विभागका सह अधिकर्ता पापिया भट्टाचार्यले भनिन्,  आलुको विरुवा, माटो, मौसम कुनै पनि कारणले गर्दा आलुमा यस प्रकारको रोग लाग्न सक्छ। तर यस रोगको उत्पत्ति कहाँबाट भएको हो भन्ने विषयमा जान्नको लागि आलुको खेतीमा गएर जाँच गरेपछि मात्र सटीक कारण थाहा लाग्नेछ। फसल बीमाको अधीनमा भएका कृषकहरूले विभागको नियम अनुसार क्षतिपूर्ति पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişmarsbahiscasinolevant Built with ❤︎ by appycodes