रोगमाथि लगाम लगाउन दार्जिलिङ नगरपालिकाले पेस्ट कन्ट्रोल अभियान चलाउने

दार्जिलिङ: दार्जिलिङ नगरपालिकाले पेस्ट कन्ट्रोल गर्नलाई प्राइभेट ऐजेन्सीसँग मिलेर काम गर्ने भएको छ। दार्जिलिङ नगरपालिकाको सफाई विभागीय नगरपार्षद दिपेन ठकुरीले दार्जिलिङ सहरलाई पेस्ट कन्ट्रोल गर्नलाई नगरपालिकाले प्राइभेट ऐजेन्सीसँग मिलेर काम गर्ने निर्णय लिएको जानकारी गराए। तिनले अझ भने, दार्जिलिङ एउटा प्रमुख पयर्टन स्थल भएको हुनाले यहाँ देश-विदेशहरूका पयर्टकहरू घुम्न आउने गर्छन। सहरको विभिन्न क्षेत्रमा होटल, रेस्टुरेन्ट आदि धेरै रहेको हुनाले यहाँ पेस्ट कन्ट्रोल हुन अति नै जरूरी रहेको नगरपालिकाले अनुभव गरेपछि गत केही दिन अघि बोर्ड अफ् काउन्सिलको बैठक डाकिएको थियो, उक्त बैठकमा पक्ष-विपक्षका नगरपार्षदहरूले अंश ग्रहण गरेका थिए। दार्जिलिङमा बढ्दो फोहोर-मैला, झिंगा आदिको कारणले गर्दा मानिसहरू बिमार हुने भएको हुनाले सहरलाई पेस्ट कन्ट्रोल गर्ने कार्य गरिने निर्णय लिएको तिनले जानकारी गराएका छन्। दार्जिलिङ नगरपालिकाले पेस्ट कन्ट्रोल कार्यक्रम एक्लै गर्न नसक्ने भएकोले प्राइभेट एजेन्सीसँग मिलेर काम गर्ने निर्णय लिएको विभागीय नगरपार्षद ठकुरीले बताए। दार्जिलिङ नगरपालिका अन्तर्गत जे-जति पनि होटल, रेस्टुरेन्टहरू छन् ती सबैको क्षेत्रफल हेरेर राशी तय गरिने साथै ती राशी सबैले भुक्तान गरिदिने विभागीय नगरपार्षद ठकुरीले अनुरोध गरेका छन्। सहरवासीको सहयोगले मात्र दार्जिलिङ नगरपालिका क्षेत्रलाई पेस्ट कन्ट्रोल क्षेत्र बनाउन सकिने विभागीय नगरपार्षद ठकुरीले पत्रकारहरूलाई बताए। यस अवधि विभागीय नगरपार्षद दीपेन ठकुरीसित नगरपार्षद विष्णु मल्ल, विक्की लामा, गणेश प्रधान पनि सामेल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes