रोहिणी दुर्घटनामा परेपछि उपचाराधीन अवस्थामा रहेकी उपासना शंकरलाई खरसाङको ईभान फाउन्डेसन-द्वारा आर्थिक सहयोग

खरसाङ : खरसाङमा स्थापित विद्यार्थीहरूको संगठन इभान फाउन्डेसनले  दुर्घटनामा परेकी तीनधारे निवासी उपासना शंकरको निम्ति सिलगढीमा अर्थ संग्रह गरेको छ। तीनधारे निवासी उपासना शंकरको केही समय अघि रोहिणीमा दुर्घटना भएपछि हाल तिनी उपचाराधीन अवस्थामा छन्। तिनको उपचारको लागि केही सहयोग होस् भनेर खरसाङको ईभान फाउन्डेसनले गीतहरू गाएर अर्थ संकलन गरेको छ। विद्यार्थीहरूको संगठन ईभान फाउन्डेसनले सिलगढीको सिटी सेन्टर, दार्जिलिङ मोड र सालबारीको सड़कमा गीतहरू गाएर 4 घण्टामा 10,000 रुपियाँसम्मको रकम संग्रह गरेको छ। इभान फाउन्डेसनको यस्तो कार्य पहिलो पटक होइन। फाउन्डेसनले यसभन्दा अगाडि पनि यसरी नै धैरैलाई सहयोग गरिसकेको छ। उक्त फाउन्डेसनले युवा विद्यार्थीहरूलाई साथमा लिएर धेरै सामाजिक कार्यहरू गर्दै आइरहेको ईभान फाउन्डेसनका संस्थापक प्रशान्त शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes