रोहिणी जंगदम्बे मन्दिर साथै झील परिसरको सभासद कल्पना प्रधानले गरिन् भ्रमण

खरसाङ (निसं) : जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशमा पंखाबारी लंगभ्यु अम्बटे समष्टि साथै जीटीएको मातृ एंव शिशु कल्याण विभागको भारप्राप्त सभासद कल्पना प्रधानले रोहिणी जंगदम्बे मन्दिर साथै झील परिसरको भ्रमण गरिन्। यस भ्रमण अवधिमा तिनीसँग जीटीए पर्यटन विभागको एमओडी सभासद नुरी शेर्पाको पनि विशेष उपस्थिति रहेको थियो। खरसाङ महकुमा अन्तर्गत पर्ने रोहिणी जगदम्बे मन्दिर साथै मन्दिरको छेवैमा अवस्थित झील परिसर विगत धेरै वर्षदेखि जीर्ण अवस्थामा रहेको थियो। सभासद कल्पना प्रधानले जीटीएमार्फत् उक्त जीर्ण अवस्थामा रहेको मन्दिर साथै झीलको सुन्दरीकरण गर्न हेतु आजको भ्रमण जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा नै गरिएको हो भनी जानकारी गराएका छन्। रोहिणी क्षेत्र पयर्टक साथै बनभोज खेल्नको निम्ति अति नै सुन्दर स्थल रहेको र यसको सुन्दरीकरणको कार्यले अझ यस क्षेत्रमा पर्यटकहरूको आगमणमा बृद्धि हुनसक्ने क्षेत्रीय सभासद कल्पना प्रधानले जनाएकी छन्। यस भ्रमण अवधिमा पंखाबारी लंगभ्यु अम्बटे समष्टि सचिव ललित प्रधान, रोहिणी खण्ड समिति अध्यक्ष प्रदीप प्रधान, सचिव कल्याण राणा आदिको बिशेष उपस्थिति रहेको थियो। रोहिणी क्षेत्रको भ्रमण पछि सभासद कल्पना प्रधानले अम्बटे क्षेत्र अन्तगर्त रहेको ओडारे लालमट्टी क्षेत्रको पनि भ्रमण गरिन्। ओडारे क्षेत्रका मानिसहरूको धेरै समस्याहरू रहेता पनि प्रमुख समस्या भने गाउँमा रहेको खोलामा पुल निमार्ण गर्नु रहेको बताए। बर्षाको समयमा यस लालमट्टी ओडारे क्षेत्रको खोला बडेर यस क्षेत्रको मानिसहरूको अन्य क्षेत्रका मानिसहरुसँग सम्पर्क विछिन्न हुने बताएका छन्। विगतमा क्षेत्रीय सभासद कल्पना प्रधानले यस क्षेत्रको भ्रमण गरी क्षेत्रवासीको समस्या जीटीए प्रमुख कार्यपाल समक्ष राखेका थिइन्। जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा क्षेत्रीय सभासद कल्पना प्रधान साथै खरसाङ इन्जीनियर विभागका सह-अभियन्ता आदिले क्षेत्रको भ्रमण गरेका छन्। क्षेत्रीय सभासद साथै विभागीय अधिकारीहरूको भ्रमणले क्षेत्रवासीको दीर्घकालीन समस्याको समाधान हुने आशा क्षेत्रवासीको मनमा जागेको छ। अम्बटे क्षेत्रको भ्रमण अवधिमा अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्री, सचिव तुसार छेत्री आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbankobet girişbankobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes