रोहिणीका 28 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

खरसाङ : खरसाङको रोहिणी क्षेत्रका मोठ 28 परिवारले गोरामुमो र गोजमुमो पार्टी छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। 2007 सालदेखि नै गोरामुमोमा सक्रिय रहेका रोहिणी लोवर चिसो पानीका वर्तमान गोरामुमो खरसाङ ब्राञ्चका सदस्य राजेश छेत्रीको नेतृत्वमा उक्त क्षेत्रबाट 21 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। प्राप्त जानकारी अनुसार रोहिणी लोवर चिसो पानीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका मात्र सदस्यहरू रहेका दाबी गरिएको छ। त्यसरी नै गोजमुमो रोहिणी शाखाका संयोजक प्रवेश राईको नेतृत्वमा तिनी लगायत अन्य 5 परिवारहरूले पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाएका छन्। प्रवेश राई 2017 देखि नै पार्टीको सदस्य रहेका थिए। पार्टीमा सामेल हुनेहरुलाई पार्टी अध्यक्ष अनित थापाले पार्टीको झण्डा प्रदान गरेर आफ्नो दलमा स्वागत जनाए। पार्टी अध्यक्ष अनित थापाले तपाईहरु एकजुट भएर आउनु भएको छ। यो एकता कायम रहोस् भनी तिनीहरूलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes