रोहिणीको विभिन्न ठाउँमा पैह्रो, यातायात ठप्प

रोहिणी : गत रातभरि परेको अविरल वर्षाको कारण खरसाङ खण्ड अन्तर्गत पर्ने  रोहिणीको विभिन्न गाउँहरूमा पनि पैह्रो गएर जनजीवनलाई निक्कै प्रभाव पारेको छ। रोहिणी लाप्चेटार निवासी जीत बहादुर तामाङको घर मुन्तिरबाट गएको पौह्रोले घरलाई खतरा भएको कारण परिवारलाई नजिकैको एउटा चर्चमा सारिएको छ। कमानमा काम गरेर जीविका चलाउने तामाङको घर पनि यसरी पैह्रोको चपेटमा परेपछि घर परिवारले दु:ख व्यक्त गर्दै सम्बन्धित विभाग अनि जीटीए मार्फत सहयोग गरिदिने अपील गरेका छन्। त्यसरीनै रोहिणीको गैरी गाउँ अनि लाप्चेटार माझको एउटा पुल भत्किनाले दुई गाउँको सम्पर्क टुट्ने सम्भावना रहेकोले स्थानीय प्रदीप प्रधानले सम्बन्धित विभाग अनि जीटीएलाई पैह्रो रोकथामको निम्ति आग्रह गरेका छन्। त्यसरीनै रोहिणी कोठीडाँडादेखि मूल सड़क निस्किने सड़कको एउटा ठाउँमा पैह्रो गएर यातायातमा बाधा उत्पन्न भइरहेको छ। स्थानीय विशाल तामाङले चाँडै पैह्रो हटाएर सड़क यातायात सुचारु गरिदिने आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes