रोहिणीको चौधवटा गाउँको प्रतिनिधिहरूलाई लिएर सभा सम्पन्न

खरसाङ (निसं): खरसाङ अन्तर्गत रोहिणीको झील परिसरमा रोहिणीको चौधवटा गाउँको प्रतिनिधिहरूलाई लिएर आज एउटा सभा सम्पन्न भयो। प्रेम तामाङको अध्यक्षतामा सम्पन्न उक्त सभामा सबैले आ-आफ्नो सुझाउहरू राखेपछि रोहिणी क्षेत्रको लागि छुट्टै ग्राम पञ्चायत हुनुपर्छ भन्ने माग पनि गरियो। यसको लागि सबैले सभामा प्रस्ताव पारित गरेर सामाजिक रूपमा कार्य गर्न तथा रोहिणी क्षेत्रलाई छुट्टै ग्राम पञ्चायत बनाउन कार्य गर्नलाई अनि यस व्यवस्थाको मागमा ज्ञापन र पत्रचार गर्ने निर्णय गरेको छ। यसको लागि सामाजिक रूपमा रोहिणी नागरिक मञ्च गठन गर्ने निर्णय लिइयो। उक्त नागरिक मञ्चको संयोजकका रूपमा सौगत गुरुङलाई चयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes