रोहिणीको कोठीडाँडामा 100 जना विद्यार्थीहरूलाई शिक्षण सामग्री वितरण

खरसाङ : खरसाङ महकुमाको रोहिणीस्थित कोठीडाँड़ामा रहेको मोडन चाइल्ड एक्टिभिटी सेन्टरमा क्राई गैर सरकारी संस्था, बदामटिच र बाइजुसको संयुक्त पहलमा लगभग 100 जना विद्यार्थीहरूलाई शिक्षण सामग्रीहरू वितरण गरियो। यी तीनवटा संस्थाको तर्फबाट वर्तमान समयको परिस्थिति अनुसार नानीहरूलाई शिक्षा प्रदान गर्ने विषयमा जनचेतनासहित टिचमी प्रोजेक्टमार्फत् शिक्षा प्रदान गर्ने कार्य गरिरिहेको छ। यसै क्रममा क्राई गैर सरकारी संस्थाको आयोजनामा केही दिन अघि रोहिणीको एउटा स्कुलमा नानीहरूलाई लिएर कार्यक्रम गरिएको थियो भने आज रोहिणीको कोठीडाँड़ास्थित मोडन चाइल्ड एक्टिभिटी सेन्टरमा लगभग 100 जना नानीहरूलाई बाइजुसको सहयोगमा लन्च ब्याग र पेन्सिल ब्यागहरू प्रदान गरिएको पवन राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes