रोहिणी ल्याण्ड राइट मञ्चको तर्फबाट पर्जापट्टाको मागमा महकुमा शासकमार्फत् मुख्यमन्त्रीलाई पत्राचार

खरसाङ : रोहिणी ल्याण्ड राइट मञ्चद्वारा जमीनको मामिला लिएर आज खरसाङको महकुमा शासकमार्फत् राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको छ। रोहिणी ल्याण्ड राइट मञ्चको पक्षबाट खरसाङको महकुमा शासक एजाज अहमदलाई ज्ञापन पत्र सुम्पेको छ। महकुमा शासकलाई ज्ञापन पत्र दिएपछि सौहार्दपूर्ण वातावरणमा सकारात्मक रूपमा कुराकानी गरेपछि महकुमा शासकद्वारा रोहिणीको जमीन समस्याको समाधान गर्नलाई पर्जापट्टा प्रदान गर्नलाई प्रोसेस शुरु गर्ने आश्वासन दिएको रोहिणी ल्याण्ड राइट मञ्चका सभापति सचिन खातीले बताए। महकुमा शासकलाई ज्ञापन चढाएपछि पत्रकारहरूसित कुराकानी गर्दै रोहिणी ल्याण्ड राइट मञ्चका सभापति सचिन खातीले भने, आज हामीले रोहिणी ल्याण्ड राइट मञ्चको पक्षबाट महकुमा शासकलाई ज्ञापन चढाएको र महकुमा शासकमार्फत् राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको हो। तिनले महकुमा शासकसित सौहार्दपूर्ण वातावरणमा सकारात्मक रूपमा कुराकानी भएको र महकुमा शासकले रोहिणीको जमीन समस्याको समाधान गर्नलाई पहल गरिने साथै पर्जापट्टा प्रदान गर्नलाई प्रोसेस शुरु गरिने आश्वासन दिएको बताए। महकुमा शासकको आश्वासनलाई 6 महिनासम्म पर्खिने र एक महिनापछि पुन: आएर महकुमा शासकसित भेट गरेर आजको कुरालाई रिभ्यु गर्नेछौं भनी तिनले बताए। रोहिणीबाट धेरै मात्रामा प्रतिनिधिहरू आए तापनि केवल 6 जनाको प्रतिनिधि टोलीलाई मात्र महकुमाशासकसित भेट गर्ने अनुमति दिएको तिनले बताए। यस अवसरमा रोहिणी ल्याण्ड राइट मञ्चका सभापति सचिन खाती, सचिव सुदिप गुरुङ, कोषाध्यक्ष मिलन रसाईली लगायत दिपक तामाङ, विकास दियाली, गिनी तामाङ उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes