रोहिणीमा चाइल्ड एक्टिभिटी सेन्टरको उदघाटन

खरसाङ: खरसाङको रोहिणीमा चाइल्ड एक्टिभिटी सेन्टरको रोहिणी चियाबारीको डाक्टर पीके दत्त र मुन्सी थेबा बलको बाहुलीबाट आज उद्घाटन गरियो। उक्त सेन्टरमा गैर सरकारी संस्था क्राई चाइल्ड राइट्स एण्ड यु वधाम टियस अनि बाइजुस एप्सको सहयोगमा टिच मी प्रोजेक्ट चलिरहेको छ। यस चिल्ड्रेन सेन्टरमा चिल्ड्रेन डे पनि पालन गरियो। गाड़ीधुरा पुलिस आउट पोष्टका एसआई विद्या सागरद्वारा यस अवसरमा जाडोमा लगाउने न्यानो लुगाहरू वितरण गरियो। यसैगरी, डाक्टरद्वारा नानीहरूलाई माक्स र सेनिटाइजर पनि वितरण गरियो। यस कार्यक्रममा रोहिणी क्षेत्रका सबै शिक्षकहरू र समाजका सभापति र सचिव पनि उपस्थित थिए भने तिनीहरूले नानीहरूलाई खाता, पेन्सिलहरू वितरण गरे। उक्त कार्यक्रममा रोहिणी क्षेत्रका स्वास्थ्य कर्मीहरू, चियाबारीका स्टाफहरू उपस्थित थिए भने तिनीहरूले वर्तमान कोभिड 19-बारे सचेतना कार्यक्रम पनि आयोजना गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes