रोहिणीमा सडक दुर्घटनामा परेर सिलगढीका 1 जना युवकको मृत्यु, 1 जना घाइते

सिलगढी (निसं): रोहिणी घुम्न गएका 2 जना साथी सडक दुर्घटनाको शिकार बनेका छन्। घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते छन्। मृतक युवकको नाम दीपङ्कर राय र घाइते युवकको नाम जीत राय बताइएको छ। दुवै ईस्टर्न बाइपासको वानेश्वर मोड संलग्न इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार हिजो बिहान दुई साथी परिवारका सदस्यहरूलाई केही नभनी साइकलमा सवार भएर पहाड घुम्न गएका थिए। त्यहीँ समय रोहिणी टोल प्लाजा नजिक एउटा मालवाही ट्रकले धक्का दिँदा दुवै गम्भीर रूपमा घाइते भएपछि सेनाको जवान र स्थानीय मानिसहरूले घाइतेहरूलाई उद्धार गरेर सुकना अस्पतालमा लगे तापनि जहाँ चिकित्सकहरूले दीपङ्कर रायलाई मृत घोषित गरिदिए। अर्कोतिर, जीतको अवस्था गम्भीर रहेकोले तिनलाई सिलगढी जिल्ला अस्पतालमा रेफर गरिदिएको छ। आज दीपङ्कर रायको शव पोस्टमार्टम गरेपछि परिवारका सदस्यहरूलाई सुम्पिदिएको छ। परिवारका सदस्यहरूले बताएअनुसार ती दुईजना प्रायःजसो पहाड घुम्न जाने गर्दथ्यो। हिजो पनि तिनीहरू घुम्न गएको समय सडक दुघर्टनाको शिकार बनेको हो। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabettambet girişesbet girişholiganbettambetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes