रोहिणीमा सम्पन्न हुने साङ्गीतिक र साहित्यिक कार्यक्रमको पोष्टर सार्वजनिक

खरसाङ: खरसाङको रोहिणीमा साङ्गीतिक कार्यक्रमसितै संवर्द्धना कार्यक्रम हुने भएको छ। खरसाङको रोहिणीस्थित पारिजात स्मृति संघको आयोजनामा आगामी 13 फरवरीको दिन रोहिणीमा साङ्गीतिक र साहित्यिक कार्यक्रम हुने साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तिहरूलाई संवर्द्धना गरिने भएको छ। उक्त साङ्गीतिक कार्यक्रममा मुख्य आकर्षणको रूपमा गायक पुष्पन प्रधान र गायिका सुरक्षा सेञ्चुरी उपस्थित रहने भएको छ। आगामी 13 फरवरीमा हुने कार्यक्रमको विषयमा रोहिणीको पारिजात स्मृति संघका सभापति निरज गुप्ता, सचिव साजन दियाली, मुख्य सल्लाहकार सचिन खाती, सदस्याहरू अनि  संगीतकार रुपेस रसाईली र कवि मिलन प्रधानद्वारा संयुक्त रूपमा पत्रकार भेला बोलाएर कार्यक्रम विषयमा विस्तृत रूपमा बताए। यसै अवसरमा पारिजात स्मृति संघ रोहिणीको पदाधिकारीहरू लगायत सङ्गीतकार रुपेस रसाईली र कवि मिलन प्रधानको बाहुलीबाट कार्यक्रमको पोष्टर पनि सार्वजनिक गरियो। उक्त साङ्गीतिक कार्यक्रममा गायक पुष्पन प्रधान र सुरक्षा सेञ्चुरी मुख्य आकर्षणको रूपमा रहने भएको छ भने बागिना खरसाङको साङ्गीतिक टोलीले आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ। यसको साथमा रोहिणी क्षेत्रका स्थानीय कलाकारहरू र साहित्यमा रहेकाहरूलाई पनि मौका दिइने भएको छ। उक्त कार्यक्रममा साहित्य र पत्रकारिता क्षेत्रमा योगदान दिने सुवास छेत्री भावुक र हनोक थापा लगायत कवि मिलन प्रधानलाई पनि संवर्द्धना जनाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes