रोहित शर्माले दिए गोजमुमो विनय पन्थीबाट राजीनामा

खरसाङ : खरसाङका निवर्तमान विधायक रोहित शर्माले विनयपन्थी गोजमुमोबाट राजीनामा दिएका छन्। तिनले हिजो विनयपन्थी मोर्चाबाट राजीनामा दिनको साथै गोजमुमो अध्यक्ष विनय तामाङलाई आफ्नो राजीनामा पत्र पठाएका छन्। तिनले राजीनामा दिनुको कारण बताउँदै केही दिन आफू राजनीतिबाट टाढ़ा रहनको लागि साथै आफू चुनाउमा हालसम्म सक्रिय नरहेकोले गर्दा नै विनयपन्थी मोर्चाबाट राजीनामा दिएको हुँ भनी जानकारी गराए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.