रोजा राख्ने आवश्यकमन्द मानिसहरूको सहयोगको लागि अघि आयो राजगञ्ज थाना पुलिस

राजगञ्ज : ईद अगावै रोजा राख्ने आवश्यकमन्द तथा दिव्याङ्ग मानिसहरूको सहयोगको लागि राजगञ्ज थाना पुलिस अघि आएको छ। राजगञ्ज थाना अन्तर्गत विभिन्न ठाउँमा धेरैजना गरीब परिवारलाई रोजा राख्नको लागि चाहिनने सहरी र इफ्तार सामग्री जुटाउन निक्कै समस्या हुने गर्दछ। यसको साथै तिनीहरूले नयाँ लुगाफाटा पनि किन्न सक्दैनन्। यस्ता सैकडौँ मानिसहरूको सहयोगको लागि राजगञ्ज पुलिस अघि आएको छ। पुलिस अधिकारीहरूले आज राजगञ्ज थाना इलाकाको सुखानी, माझियाली, सन्न्यासीकाटा, पानीकौरी र कुकुरजान ग्राम पञ्चायत अन्तर्गत इलाकाका ती असहाय परिवारहरूको घर-घरमा गएर तिनीहरूलाई नयाँ लुगाफाटा तथा इफ्तारको सामग्री प्रदान गरे। राजगञ्ज थानाका आईसी पंकज सरकारले बताएअनुसार रमजानको महीनामा रोजा राख्ने केही आवश्यक मानिसहरूलाई आज पुलिसको तर्फबाट खाद्य सामग्री तथा नयाँ लुगाफाटा प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes