रोजगार अनि पहाडको समृद्धिको निम्ति कठपुतली मात्र होइन, पहाडको कुनै पनि पुतली बन्न तयार छु:  अनित थापा

बिजनबारी: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चुनावी अभियानलाई तीव्रता दिँदै पुल बिजनबारी समष्टि अन्तर्गत गोकमा पार्टी अध्यक्ष अनित थापा अनि समष्टिका उम्मेदवार मोहन छेत्रीको उपस्थितिमा सभा सम्पन्न गर्यौ। भागोप्रमो-का प्रार्थी मोहन छेत्रीको निम्ति भोटको अपिल गर्दै अनित थापाले सभालाई सम्बोधन गर्दै भने, 2017 देखि सुरु गरिएको अभियान गोर्खाल्याण्ड माग्ने तरिका ठीक छैन भनेर निस्केको व्यक्ति हुँ म। गाली खाए, तरै पनि म अघि बढिरहे। कुनै नारीको सिन्दुर नपुछियोस, कुनै पनि आमा सहराविहिन नबनोस्, कुनै पनि आमाको आँशु नझरोस् भनेर नै म निस्केको थिए। जति पल्ट पनि गोर्खाल्याण्डको आन्दोलन पहाडमा भयो त्यति पल्ट नै पहाडमा धेरैजना शहीद भए। अन्तमा आन्दोलन कुर्सीमा आएर अन्त भयो। यही कुप्रथाको विरोध गरेर म निस्केको हुँ। तिनले आफ्नो पार्टीको गोर्खाल्याण्ड मुद्दा माथिको अडानलाई पुनः स्थापित गर्दै भने, गोर्खाल्याण्डको मुद्दालाई सही समयमा उठाउनु पर्छ भन्ने मलाई लागेको थियो। जीटीएको सम्झौतामा गोर्खाल्याण्डलाई मान्यता दिएको मुद्दा छ। केन्द्र अनि राज्य सरकारले हाम्रो मागलाई मान्यता दिएको छ। यही मान्यता प्राप्त मुद्दालाई म जीटीएको प्रथम सभामा प्रस्ताव पारित गरेर डायलग ओपन गर्नेछु।

पहाडका विपक्ष दलका बयानहरु प्रति रुष्ट हुँदै तिनले जीटीएको चुनाउ हुन्छ भनेर जुन दिन पहाडमा खबर फैलियो तब जीटीए चुनाउ अनि व्यवस्थाको विरोधमा कोही अनशन बसे, कसैले हामीलाई सरोकार छैन भने तर आफुहरू यसबारे स्पष्ट थियौं भन्ने दावी गर्दै यदि चुनाउ हुन्छ भने हामी चुनाउ लड्नेछौ भनेका थियौ भनी तिनले बताए। तिनले विपक्षको विरोधलाई झुक्याउने नीति हो भन्दै नगरपालिकाको चुनाउ हुँदा कुनै नेताले विरोध गरेन तर जब बस्ती अनि कमानलाई फाइदा हुने चुनाउको कुरा चल्यो नेताहरु विरोधमा उत्रे भनी तिनले बताए। यस्तै विरोध गर्ने नेताहरुको प्रवृत्तिको विरोध गरेर नै आफु मैदानमा उत्रेको साथै हामीलाई यस्तै नेताहरुले 86 देखि नै झुक्याउँदै आएको हो भनी आरोप लगाए। तिनले भने, आजसम्म हामीलाई लट्याउनु खोज्दैछ। भित्र भित्र सरकारसँग मिलेको हुन्छ तर बाहिर आएर मिलेको छुइँन भन्छ। यसरी लट्याउँछ हामीलाई।

सरकारसँग सबै पार्टीका नेताहरु मिलेकै हुन्छ तर बाहिर देखाउँदैन भन्ने तर्क राख्दै तिनले भने, ” पहाडमा यति बिघ्न डराउने नेताहरु छन कि म सरकारसँग मिलेको छु भन्नु समेत डराउँछ। कारण सरकार सँग मिलेको छु भन्यो भने भोट पाउँदैन भन्ने डर छ। तर म सरकार सँग मिलेर नै काम गर्छु भनेर मैले सबैलाई बुझाउँदै आएको छु। जीटीए बंगाल भित्रको व्यवस्था हो। जीटीए चलाउनु सरकारसँग मिलेको हुनुपर्छ। हिजोको दिनमा सरकारसँग झगडा गर्दा जीटीए अनि हाम्रो के हालात भयो हामी सबैलाई थाहा छ। फेरि पहाडमा यस्तै बंगाल विरोधी प्रोपागान्डा चलाएर भोट माग्दैछ। यदि सरकारसँग मिल्नु छैन, सरकारसँग झगडा गरेर पहाडमा फेरि अशान्ति ल्याउनु हो भने चुनाउमा लड्नु नै किन? लड्छौ भने जनतालाई किन झुक्याउँदै लड्नु? यदि यसपाली पनि जनताले हामी झुक्कियौ भन्छ भने झुक्किनेको दोष हुनेछ। मैले झुक्याएर राजनीति हिजो पनि गरिन, आज पनि गरेको छुइनँ, भोलि पनि गर्दिन। हामी सानो ठाउँका नेताहरु हौं। जनताले झुट बोलेको, झुक्याएर भोट मागेको थाहा पाइहाल्छ। अनशन बस्यो नेता तर उसकै पार्टीको उम्मेद्वार स्वतन्त्र भएर उठेको छ। बंगालको कन्ट्रोलमा जीटीए चल्छ भन्छ तर चुनाउमा चाहिँ लड्छ। म कठपुतली मात्र होइन, पहाडको कुनै पनि पुतली बन्न सक्छु, ममता ब्यानर्जीको खुट्टा ढोक भन्यो भने पनि ढोक्छु मेरो पहाडको भाई बहिनीको रोजगारको निम्ति, पहाडको समृद्धिको निम्ति।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes