रोजी प्रधान क्षेत्रीय कराते च्याम्पियनशीप-2023 मा काँस्य पदक जित्न सफल

खरसाङ (निसं): सिविटार निवासी मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङको करातेका विद्यार्थी रोजी प्रधानले अखिल भारतीय क्षेत्रीय कराते च्याम्पियनशीप-2023 मा काँस्य पदक जितेकी छन्। अखिल भारतीय क्षेत्रीय कराते च्याम्पियनशीप-2023 प्रतियोगितामा काँस्य पदक जित्ने दार्जिलिङ जिल्लाकी पहिलो कराँते खेलाडी बनेर सिविटारकी रोजी प्रधानले इतिहास रचेकी छन्। तिनी सिविटार चियाबारीको तितिरी खेल मैदान पाखा निवासी पिता राजेन्द्र प्रधान र माता बिनिता प्रधानकी छोरी हुन्। रोजी प्रधान खरसाङ महाविद्यालयमा अध्ययनरत् छन् भने मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङमा 2018 सालदेखि कराते प्रशिक्षण गर्दै आइरहेकी छन्। रोजी प्रधानको नाममा यस भन्दा अघि पनि अन्य कीर्तिमान छन् र उनी धेरै मेहनती र अनुशासित विद्यार्थी हुन् भनी तिनका प्रशिक्षक तथा माफाका अध्यक्ष र एसकेएडी-का महासचिव सेन्सी सन्दीप प्रधानले जानकारी दिएका छन्। माफाले छोटो समयमैं तीनजना राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes