रोमाञ्चक खेलमा केएफसीले पराजित गऱ्यो एपेक्स कालेबुङलाई

सिलगढी : अति रोमाञ्चक खेलमा एपेक्स कालेबुङलाई पराजित गरेर केएफसी सिलगढ़ी पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको प्री-क्वार्टर फाइनल म्याचमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा आयोजित यस प्रतियोगिता अन्तर्गत आज शनिवार खेलिएको म्याचमा केएफसी सिलगढ़ीले एपेक्स कालेबुङलाई 2-1 गोलले पराजित गऱ्यो। आजको म्याच शुरू भएको 50औ मिनटमा केएफसीका खेलाडी अरूण तामाङले पहिलो गोल गरेर आफ्नो टोलीलाई बढ़त दिलाए। यसपछि दोस्रो हाफको खेल अन्तर्गत अतिरिक्त समय 91 औ मिनटमा एपेक्स कालेबुङका खेलाड़ी सिनास लेप्चाले गोल गरेर म्याच स्कोर बराबरीमा पुऱ्याए तर यसको लगत्तै एक मिनट पनि राम्ररी नबित्तै फेरि केएफसीका खेलाड़ीले विपक्षी नेटमा गोल छिऱ्याएपछि 2-1 गोलले पराजित भएर एपेक्स कालेबुङ टोलीको सुकना गोल्डकपको जीत अभियानमा पनि पूर्ण विराम लाग्यो।

आजको विजयी टोली केएफसीको अब आगामी 29 जनवरीको दिन प्री-क्वार्टर फाइनल म्याचमा युनाइटेड ब्रदर्श कालेबुङसित जम्काभेट हुनेछ। केएफसीका खेलाडी अरूण तामाङलाई आजको म्याचमा म्यान अफ् द म्याच चयन गरेर अतिथिको बाहुलीबाट ट्रफी प्रदान गरियो। आजको खेलमा प्रमुख अतिथिहरूमा डा. करण जोशी, बिन्नी शर्मा, पूर्व चर्चित खेलाड़ी अजय घतराज, पीके लामा आदि उपस्थित थिए। यसै प्रतियोगिता अन्तर्गत भोलि आइतवारको खेल आमुक्त परिवार सिलगढ़ी बनाम नर्थ बेंगल आर्म पुलिसमाझ हुने भएको छ। भोली गणतन्त्र दिवसको दिन म्याच शुरू हुन अघि सिलगढ़ी शहरको भोनस मोड़देकि सुकना खेल मैदान परिसरसम्म एउटा बाईक ऱ्यालीको पनि आयोजना गरिएको आयोजक समितिका सचिव सुरेन प्रधानले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes