रोमन खवास पुनः हाम्रो पार्टी-मा सामेल

मिरिक : मिरिकको सौरेनी समष्टि अन्तर्गत चौवनधुराको हाम्रो पार्टी शाखाका पूर्व अध्यक्ष रोमन खवास पुनः पार्टीमा फर्किआएका छन्। विगतमा तिनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल थिए भने आज पुन: हाम्रो पार्टी-मा सामेल भएका छन्। हाम्रो पार्टी मिरिक महकुमा कार्यालयमा आज 25 नम्बर समष्टि अध्यक्ष सुरेश थापाको उपस्थितिमा मिरिक पार्टी अध्यक्ष प्रशान्त लामाको बाहुलीबाट तिनलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *