रोज डे-को अवसरमा सिलगढीको बजारमा रङ्गीविरङ्गी गुलाबको फुलहरू बिक्रीमा

सिलगढी 14 फरवरीलाई भेलेन्टाइन डे-को रूपमा मनाइने गरिन्छ भने यसको शुरूआत आज 7 फरवरीदेखि हुने गर्दछ। 7 फरवरीलाई रोज डे-को रूपमा मनाइन्छ। आजको दिन आफ्नो मन पर्ने मानिसलाई उपहार स्वरूप गुलाबको फुल दिने गर्दछ। यसैले आज सिलगढीको फुल दोकानहरूमा गुलाबको फुल किन्ने मानिसहरूको निक्कै भिड देखियो।

सिलगढीको फुल दोकानहरूमा रङ्गीविरङ्गी गुलाबको फुलहरू बिक्रीमा राखिएको छ। सुमन साहा नाम गरेको एकजना फुल विक्रेताले प्रत्येक वर्षको तुलनमा यस वर्ष गुलाबको फुल किन्ने मानिसहरूको संख्या केही कम्ती रहे तापनि साँझसम्म गुलाबको फुलको बिक्री राम्रै हुने आशा साँचेको बताए। बिक्रीमा राखिएको गुलाबको फुलहरूको मूल्य 10, 20 र 30 रुपियाँ रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsdasdasslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişmarsbahisonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes